Nepali Bhasa Lyrics and Chords
Lyrics/Music :Pushkar Parajuli
Sung by Pushpan Pradhan
D G D
Mmhmm mmm .. hmm mhmm ..
D G D
Mmhmm mmm .. hmm mhmm ..
Verse 1
……..D Em
मैले आमा चिनेको भाषा
…….G A D
मैले माया गरेको भाषा।
…….D Em
मैले आमा चिनेको भाषा
…….G A D
मैले माया गरेको भाषा।
..D Bm
संसारका सबै बोलीहरूमा
..G A D
सबै भन्दा मिठो भाका।
…….D A
मेरो प्यारो नेपाली भाषा
…….G A D
मेरो ढुकढुकीको भाषा।
……D A
मेरो प्यारो नेपाली भाषा
…….G A D
मेरो ढुकढुकीको भाषा।
Music:
Verse 2
..D Bm
जति चलायो उति चम्किलो
..G A A D
मधुर सदैव ताजा र नौलो।
..D Bm
जति चलायो उति चम्किलो
..G A A D
मधुर सदैव ताजा र नौलो।
…….D G
मेरा भावमा, मेरा रागमा
………A D
अभिव्यक्तिमा, अनुरागमा।
…….D G
मेरा भावमा, मेरा रागमा
………A D
अभिव्यक्तिमा, अनुरागमा।
……….D A
[ मेरो प्यारो नेपाली भाषा
…….G A D
मेरो ढुकढुकीको भाषा। ] – 2
…G A D
मेरो ढुक ढुकीको
Music:
Verse 2
…D Bm
तिमी छौ र नै म पूर्ण छु
…G A A D
तिम्रो तालले नै म सुरमा छु।
…D Bm
तिमी छौ र नै म पूर्ण छु
…G A A D
तिम्रो तालले नै म सुरमा छु।
……D G
मेरा कष्टमा, मेरा हर्षमा
………A D
तिमी छौ सधैँ मेरै पार्श्वमा।
…….D G
मेरा कष्टमा, मेरा हर्षमा
………A D
तिमी छौ सधैँ मेरै पार्श्वमा।
……..D A
[ मेरो प्यारो नेपाली भाषा
……G A D
मेरो ढुकढुकीको भाषा। ] – 2