Jhari Pareko Din Chords
Verse 1
…C
झरी परेको दिन
…..F
आकाश हेरि रहे
…G C
तिमी आउने दिन भनी कति पर्खीए
….C
कालो बादलले
………F
निलो आकाश ढाकिदियो
…G C
तिम्रो मुस्कानलाई पर्खी रहे
…C F
समय बितीसक्यो तर तिमी आएनौ
…G C
एकैचोटी म आत्तीए
…C F
कहाँ गएछ त्यो विशाल चरी
…G C
मेरो मायालाई लिएर
F G
.. पहाडको माझमा एक्कासी
C G C G
झस्क्यौ होला
F G
.. सेतो हिमालको काखमा एक्कासी
C G C G
बिउँझ्यौ होला
F G
.. पहाडको माझमा एक्कासी
C G C G
झस्क्यौ होला
F G
.. तिम्रो मुस्कान अनी हाँसो
………….C G C G
कसरी बिर्सु ….
Music:
C F
दिन बित्दै गयो रात बित्दै गयो
…G C
तिमी आउछौ भन्ने आशा रहेन
…C F
कता जाउ अब कहाँ खोजु अब
….G C
छातीभरी ब्यथा लिएर
F G
.. पहाडको माझमा एक्कासी
C G C G
झस्क्यौ होला
F G
.. सेतो हिमालको काखमा एक्कासी
C G C G
बिउँझ्यौ होला
F G
.. पहाडको माझमा एक्कासी
C G C G
झस्क्यौ होला
F G
.. तिम्रो मुस्कान अनी हाँसो
………….C G C G
कसरी बिर्सु ….