Bhukkampa Lyrics and Chords
Singer: Shaurav Bhattarai
Capo on 1st fret
Verse 1
C D# F
म मरेको दिन
……..C D# F
मेरो देश स्तब्द होस्
..C D# F
सबै को ओठमा
……..C D# F
मेरो लागि केहि शब्द होस्
C
… ठुलो मानिसको शीर
D#
… झुकेको होस्
F C
मेरो चित्र युवा भित्र
लुकेको होस्
Verse 2
C D# F
म जलेको दिन
…….C D# F
धेरै आँखा भिजेको होस्
…C D# F
सुख होस् सबैलाई
……C D# F
तर मन अलि बिजेको होस्
C
… ठुलो मानिसको शीर
D#
झुकेको होस्
F C
मेरो चित्र युवा भित्र
लुकेको होस्
Music: Guitar Solo
C D#
म पहिरो बनेर
..F C
गहिरो सोच्न सिकाउने छु
C D#
म भुक्कम्प बनेर
F C
एउटा युग हल्लाउने छु