Behaal Lyrics and Chords
Performed by Ashutosh KC
Verse 1
…….C G
दिनहरूलाई अब रातको नाम राख्दे भो ।
…..Am F
जीन्दगीमा कहिले कुन्नी घाम लाग्ने हो।
…….C G
परिवारको पहिचान कहिले नाम राख्ने हो ।
…..Am F
भन्छन् यो अल्लारे कहिले काम लाग्ने हो ।
…..C G
फलानोको छोराको कान्तिपुरमा घर छ रे ।
….Am F
राम्रै कमाउ छ रे घरवार पनि हेर्छ रे ।
F G
आफ्नो भने न त कमाई मात्र खर्च रे ।
..F G
यसरी त कहिले सम्म चल्छ रे ।
…………C G
यस्तै वेहालमा वित्ने हो कि यो जीन्दगी मेरो ।
……….Am F
न सुर ताल छ यस्तै नै वज्ने हो कि धुन मेरो ।
…………C G
यस्तै वेहालमा वित्ने हो कि यो जीन्दगी मेरो ।
……….Am F
न सुर ताल छ यस्तै नै वज्ने हो कि धुन मेरो ।
Verse 2
…….C G
मेरो मायाको गल्लीको नाउ सुनसान राख्दे भो ।
….Am F
न आयो कोहि न कोही आउने हो
…C G
पर्खे धेरै अव आए भगवान मात्रै हो ।
…….Am F
मेरो मायाको ठेगाना अन्जान राख्दे भो ।
….C G
मायाको शहरमा विक्री मन यो राखे ।
…C G
लगे सुन चाँदीको सिक्री मन चै छाडे ।
F G
माया पाउन मुटुको यो टुक्रा नै बाँडे ।
……..F G
अव आज गल्लीमा एक्लै मन ..
…….C G
मेरो मायाको गल्लीको नाउ सुनसान राख्दे भो ।
….Am F
न आयो कोहि न कोही आउने हो
…C G
पर्खे धेरै अव आए भगवान मात्रै हो ।
…….Am F
मेरो मायाको ठेगाना अन्जान राख्दे भो ।
…………C G
यस्तै वेहालमा वित्ने हो कि यो जीन्दगी मेरो ।
……….Am F
न सुर ताल छ यस्तै नै वज्ने हो कि धुन मेरो ।
Verse 3
…C G
वुबाले घरको दैलोमा पिठो राख्ने हो ।
….Am F
तव आमाको चुलोमा रोटी पाक्ने हो ।
……C G
यो जीवनको लक्ष्य मात्र के नोट छाप्ने हो ।
……Am F
कि सासको अर्थ मूल्य वुझी बाँच्ने हो ।
……C G
जीन्दगी त मेरो पनि पहिलो पल्टै हो ।
C G
बाँच्नु कसरी त आई सिकाए भो ।
F G
सबैलाई ठूलो मान्छे बन्नै पर्ने हो र
…..F G
खुशी भने साना साना पलमा ।
….C G
सके यो जुनीमा नै आफ्नो नाम राख्ने हो ।
…Am F
नसके अर्को जूनी दैवसंग माग्ने हो
…..C G
अन्तिममा जाने त सबै आर्यघाट नै हो ।
….Am F
घाम नभए जलाउँदा तै आगो ताप्ने हो
…….C G
दिनहरूलाई अब रातको नाम राख्दे भो ।
…..Am F
जीन्दगीमा कहिले कुन्नी घाम लाग्ने हो।
…………C G
यस्तै वेहालमा वित्ने हो कि यो जीन्दगी मेरो ।
……….Am F
न सुर ताल छ यस्तै नै वज्ने हो कि धुन मेरो ।
……….C
[ अन्धकार भएछ दिन मेरो
G
खोजी वसे यहाँ उजेलो ।
Am
हाल खवर सोध्छन यहाँ
…F
वेहाल छ जीन्दगी मेरो ।
……..C
अन्धकार भएछ दिन मेरो
G
खोजी वसे यहाँ उजेलो ।
Am
हाल खवर सोध्छन यहाँ
…F
वेहाल छ जीन्दगी मेरो । ] – 2
…….C G
दिनहरूलाई अब रातको नाम राख्दे भो ।
…..Am F
जीन्दगीमा कहिले कुन्नी घाम लाग्ने हो।