Timle Ta Hoina Chords
Lyrics: Chetra Pratap Adhikari
Singer: Bachhu Kailash
Composer: Natikaji
Chorus
D Bm G
तिमीले त हाेईन तिम्रा भाकाहरुले
G A D
.. मेराे मुटु छाेई सकेछन्
D Bm G
मैले पनि हाेईन मेरा आँखाहरुले
G A D
.. तिम्राे लागि राेई सकेछन्
D Bm G
तिमीले त हाेईन तिम्रा भाकाहरुले
G A D
.. मेराे मुटु छाेई सकेछन्
Music:
Verse 1
D D
.. त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे
D G D
.. धुँदा पनि जाँदै नजाने
D D
.. त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे
D G D
.. धुँदा पनि जाँदै नजाने
D A
.. माया भन्ने यस्तै हाे कि
E D
.. मलाई मात्र यस्ताे
G A D
.. रुँदा पनि जाँदै नजाने
D Bm G
तिमीले त हाेईन तिम्रा भाकाहरुले
G A D
.. मेराे मुटु छाेई सकेछन्
D Bm G
मैले पनि हाेईन मेरा आँखाहरुले
G A D
.. तिम्राे लागि राेई सकेछन्
Music:
Verse 2
D D
.. एकाेहाेराे माया हाे कि के भनेर साेधुँ
D G D
.. मलाई पिर पर्नु पराे नि
D D
.. एकाेहाेराे माया हाे कि के भनेर साेधुँ
D G D
.. मलाई पिर पर्नु पराे नि
D A
… सपनीमा त्यति गाढा
E D
… विपनीमा टाढा
G A D
.. याे मायाले गर्नु गर्यो नी
D Bm G
तिमीले त हाेईन तिम्रा भाकाहरुले
G A D
.. मेराे मुटु छाेई सकेछन्
D Bm G
मैले पनि हाेईन मेरा आँखाहरुले
G A D
.. तिम्राे लागि राेई सकेछन्