PSYCHO Lyrics and Chords
Lyrics/Composition/Production- Neetesh Jung Kunwar
Verse 1
C G
.. किन लागिरन्छ आजकाल मलाई
Em D
.. सबैजना मेरो शत्रु पो हो कि
C G
.. साथीभाइ पनि Pyscho झै लाग्छ
Em D
हरियो बुटी धेरै तान्देर हो कि
C G
.. खोजे मैले पनि काम गरी खान
Em D
.. बाऊको बिंडो थाम्ने सपना बोकि
C G
.. झोले पारा मेरो पचेन कसलाई
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
C G
मान्दिन म यो बिकृतिलाई
Em D
जानिएन कहिले जयहजूरी गरीखान
C G
बाल दिन्न अरूले जे सोचे नि
Em D
अन्तिममा केनै रहेछ माथी मरीलान
C G
.. कसैको मन दुखाई
Em D
.. खुशी हुन आउदैन मलाई
C G
.. के साहृो मस्केको
Em D
.. पुर्खाको सम्पत्ति ढलाई
C G/B D
.. भन्दैमा के नै जान्छ र ?
C G/B D
.. झन् तोरी हुन थाले म
C G
किन लागिरन्छ आजकाल मलाई
Em D
.. सबैजना मेरो शत्रु पो होकि
C G
.. साथीभाइ पनि Pyscho झै लाग्छ
Em D
.. हरियो बुटी धेरै तान्देर हो कि
C G
.. खोजे मैले पनि काम गरी खान
Em D
.. बाऊको बिंडो थाम्ने सपना बोकि
C G
.. झोले पारा मेरो पचेन कसलाई
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
Music:
Verse 2
G C
म पनि त
G/B D
रून्छु एक्लै हुंदा
..G C
हसाऊन खोज्छु
…G/B D
मेरो आमा रूंदा
G C
डर छ मलाई
..G/B D
सधैं एऊटै हुन्न जीवन
G C
रात्रि बिना
…G/B D
असंभव छ घामको किरण
C G
.. गलती भईरन्छ यहां
D Em
.. मानिस भन्दा को कम छ र
C G D
.. कुरा काट्नेलाई नमस्कार
C G
.. सिद्धा कोहि छैन यहां
D Em
.. परीबिना के स्रम छ र
C G D
.. झूट बोल्नेलाई खबरदार
………….C G
अझैं नि मान्दिन म यो बिकृतिलाई
Em D
जानिएन कहिले जयहजूरी गरीखान
C G
बाल दिन्न अरूले जे सोचेनि
Em D
अन्तिममा केनै रहेछ माथी मरीलान
C G
.. कसैको मन दुखाई
Em D
.. खुशी हुन आउदैन मलाई
C G
.. के साहृो मस्केको
Em D
.. पुर्खाको सम्पत्ति ढलाई
C G/B D
.. भन्दैमा के नै जान्छ र ?
C G/B D
.. झन् तोरी हुन थाले म
C G
किन लागिरन्छ आजकाल मलाई
Em D
.. सबैजना मेरो शत्रु पो हो कि
C G
.. साथीभाइ पनि Pyscho झै लाग्छ
Em D
.. हरियो बुटी धेरै तान्देर हो कि
C G
.. खोजे मैले पनि काम गरी खान
Em D
.. बाऊको बिंडो थाम्ने सपना बोकि
C G
.. झोले पारा मेरो पचेन कसलाई
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
.. Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
.. Honest हुनु आखिर बेकारै भोकि