Malai Thacha Chords
Performed by Sabin Rai & The Pharaoh
A/C# – x47xxx
Verse 1
Em
.. अ थाहा छ
……………………..D A/C# C#m7b5
तिम्रो बानि बेहोरा
Em
.. आफ्नो लागि स्वार्थि छौ
………….D A/C# C#m7b5
कति बेला
Am C Em
.. बुझ्छु म पनि त्यो कुरा
Am C G Bm Em
.. अल्लारे हैन अब म बुझ्ने भैसके
Am C G Bm Em
अल्मलाउन नखोज तिम्रो नाडी छामि सके
D C#m7b5
गर्नु पनि अत्ति गर्दिन्छ
D Em
खिच्यो भने फिल्म नै बन्दिन्छ
Em
हितै को माया लाउने
….D A/C# C#m7b5
मन
Em
.. जर्ति नलाइ सोरै आना को
D A/C# C#m7b5
तन
Am C Em
.. दिदा पनि नहुने आजकल
Am C
.. कोशि नदि भन्दा ठुलेा
G Bm Em
मुहान फुटाई दिए
Am C
.. गर्नु पर्ने सबै कुरामा
G Bm Em
रिति पुराइ दिए
D C#m7b5
यति गर्दा त दुश्मन फक्किन्छन
D Em
फासि पनि सजाय माफ हुन्छन
Music:
G D Em
गर्नु गरे
……..Cmaj7 Em
जति सक्थे मैले
G D Em
तारा झार्नु बाहेक अरु सबै
G D Em
आमा कस्सम
…..Cmaj7 Em
हो अन्धो थिए म
G D Em
तिम्रै मायामा म बेस्मरि
C G A
.. कति कठोर मन हो तिम्रो त्यो
……..D
मैले बुझिन
C G Em
बनिदिएछु तिम्रै लागि म
एउटा खेलाउना
D Em
.. बिडम्म्बना एस्तै भै दिन्छ
D Em
.. जति सम्झ्यो तेति मन दुख्छ …
Em
.. अ थाहा छ
……………………..D
तिम्रो बानि बेहोरा
Em
.. आफ्नो लागि स्वार्थि छौ
………….D
कति बेला
Am C Em
.. बुझ्छु म पनि त्यो कुरा
Am C G Bm Em
.. अल्लारे हैन अब म बुझ्ने भैसके
Am C G Bm Em
.. अल्मलाउन नखोज तिम्रो नाडी छामि सके
D Em
.. गर्नु पनि अत्ति गर्दिन्छ
D Em
.. खिच्यो भने फिल्म नै बन्दिन्छ