Kaalpanik Lyrics and Chords
Written, Composed and Sung by: Bartika Eam Rai
Intro : [ A#m Fm F# G# ] – 2
Verse 1
A#m Fm
सुनेजस्तै बग्ने रहेछ
F# G# A#m
.. हावाको बेगमा यो झरी
………..Fm
नहुने रहेछ कहिले
F# G#
.. एकनास
A#m Fm
मायाका कुरा नसाटि
F# G#
.. कलेजीमा गासिदियौ
A#m Fm
.. जुनीभरि तिम्रै चाहना
F# G#
.. कसोगरि साचिदियौ ?
…A#m Fm
शहरभरि गुनासो गरेछौ
F# G#
.. सकेसम्म म तिम्रै रहेको हु
A#m Fm
आखिरीमा सत्य यो पनि रहेछ
F# G#
चलेसम्म सास चल्ने मुटु
…….A#m Fm
हावासंगै सोध्छु म
…..F# G#
ती मायाजस्ता कुरा
………A#m Fm
समय जति अघि बढ्यो
F# G#
उति लाग्छ थियो कल्पना
Music:
Verse 2
A#m Fm
.. आफूभन्दा बेसी चिनेसरि
F# G#
.. थाहै नपाई तिम्रै भएछु म
A#m Fm
.. कति दयनीय भावना पनि
F# G#
भरोसाको काबिल रहेन यही
..A#m Fm
एकैछिनमा अपरिचित
….F# G#
बोलेका शब्द ती खै कता गए ?
..A#m Fm
अरु त सबै निको होला
…F# G#
कुनै समयमा संगै बाचेको
A#m Fm
.. संगै नाचेको संगै हासेको
F# G#
खै? कसरी निको हुने?
Music:
Verse 3
A#m Fm
.. शायद जीवन मेरो
F# G#
.. भ्रम नै बेसी भयो
A#m Fm
.. आखा चिम्लेरै सास सबै
F# G#
.. हाम्रो सकिने हो
A#m Fm
.. भेट भए फेरी नाचिनेसरि
F# G#
.. आफ्नै बाटो लागुला म
A#m Fm
.. प्रश्न यो मनको नसुनेसरि
F# G#
.. अगाडी हिडुला म
…….A#m Fm
हावासंग सोध्छु म
F# G#
त्यो जीवनको कुरा
……..A#m Fm
सास अब भन न
F# G#
कति नै बाकि होला?