Kaalo Lyrics and Chords
Album: Sapana Vayo Mahango
Daug(sus2)\A# – 6787xx
Verse 1
A Daug(sus2)\A# C#m
… नअल्झिने अब अहिलेलाई गाको ल
सजिलो थिएन
……………………..A
अलि गारो भाको छ
………….Daug(sus2)\A# C#m
नदेखिने चोटहरु पाएछु
जलेर यो मन
………………………..A Daug(sus2)\A#
अलि कालो भाको छ
………………..C#m
कालो भाको छ
……………………….A Daug(sus2)\A#
अलि कालो भाको छ
…………………C#m
मन कालो भाको छ
…………..A Daug(sus2)\A# C#m
मन भयो फेरि खाली आज गएर तिमी
………….A Daug(sus2)\A# C#m
राख्दिन कसैलाई अब यो मनमा फेरि
…………..A Daug(sus2)\A# C#m
मन भयो फेरि खाली आज गएर तिमी
………….A Daug(sus2)\A# C#m
राख्दिन कसैलाई अब यो मनमा फेरि
Verse 2
A Daug(sus2)\A# C#m
.. बिर्सिसकेछु सम्झिनु गारो छ
तिम्रो यादहरु
……………………..A
अलि टाढा भाको छ
…………….Daug(sus2)\A# C#m
पोलिराको मन सेलाउनु गारो छ
कोहि आएन
………………A Daug(sus2)\A#
एक्लै आको म
………………C#m
एक्लै आको म
………………………A Daug(sus2)\A#
अलि कालो भाको छ
…………………..C#m
मन कालो भाको छ
…………..A Daug(sus2)\A# C#m
मन भयो फेरि खाली आज गएर तिमी
………….A Daug(sus2)\A# C#m
राख्दिन कसैलाई अब यो मनमा फेरि
…………..A Daug(sus2)\A# C#m
मन भयो फेरि खाली आज गएर तिमी
………….A Daug(sus2)\A# C#m
राख्दिन कसैलाई अब यो मनमा फेरि
Music:
……………..A Daug(sus2)\A# C#m
[ मन भयो फेरि खाली आज गएर तिमी
…………..A Daug(sus2)\A# C#m
राख्दिन कसैलाई अब यो मनमा फेरि ] – 3