Goreto Tyo Gaun Ko Chords
Lyrics: Ratna Shamsher Thapa
Composition: Prem Manik
Chorus
..D D7 D G
[ गोरेटो त्यो गाउँको लौन आज
G C
खोजी खोजी थाकेँ नि
D
.. पहिल्याउनु सकिन,
D D
पहिल्याउनु मैले सकिन ] – 2
Music:
Verse 1
D
.. एकलासे वनमाझ
D
.. बिराई बाटो आज
D G D
.. अलमलिएँ लौन म त
D G D
अलमलिएँ लौन म त
G D7
.. आवाज नपाई मायालु तिम्रो
G D7
.. आवाज नपाई मायालु तिम्रो
D7 C
.. वनदेवी भाकेँ नि
D
.. पहिल्याउनु सकिन,
D D
पहिल्याउनु मैले सकिन
D D7 D G
गोरेटो त्यो गाउँको लौन आज
G C
खोजी खोजी थाकेँ नि
D
.. पहिल्याउनु सकिन,
D D
पहिल्याउनु मैले सकिन
Music:
Verse 2
D
.. झमक्क पर्यो साँझ,
D
.. कहाँ बस्ने हो बास
D G D
.. एक्लो भएँ लौन म त
D G D
.. एक्लो भएँ लौन म त
G D7
.. खबर नपाई मायालु तिम्रो
G D7
.. खबर नपाई मायालु तिम्रो
D7 C
.. दोधारैमा परेँ नि
D
.. पहिल्याउनु सकिन,
D D
पहिल्याउनु मैले सकिन
D D7 D G
गोरेटो त्यो गाउँको लौन आज
G C
खोजी खोजी थाकेँ नि
D
.. पहिल्याउनु सकिन,
D D
पहिल्याउनु मैले सकिन
D D
पहिल्याउनु मैले सकिन
D D
पहिल्याउनु मैले सकिन