Ek Raat Harek Raat Chords
Written by Kritagyan Raj Shrestha
Composed by : Stairs of Cirith
Verse 1
F#m
.. जागिरहेको छु म हरेक रातमा,
Asus2
.. जुनको सानो किरण सँगै
F#m
.. जागिरहेको छु म हरेक रातमा,
Asus2
… जुनको सानो किरण सँगै
F#m
.. कालो बादलले ढाकेको
निलो आकाश मुनि,
Asus2
… दुःखाइको कारण बनेको छ
…………………B D
यो लामो पर्खाइ
F#m
.. कर्कराइ रहेका छन् झ्यालहरु,
B
.. हावाको झोक सँगै
F#m
.. बितिरहेको छ समय हातमा
F
.. हात हाली हेर्दा हेर्दै
F#m
.. अस्तित्व मरेको छ,
B
.. मानिसको मानिस माझमै
F#m D
.. देखिरहेको छ यो सारा दुनियाले
Music:
C#m Asus2
.. मेरो जस्तै चिख तिम्रो पनि हुनेछ
C#m Asus2
.. अनिद्राको खाटमा डरको राज हुनेछ
C#m Asus2
.. उत्सुक दुनियामा घृणा
C#m Asus2 F#m G#m F#m G#m
…… बढिरहे छ …
C#m Asus2
.. डरलाग्दो सपनाको खोला
C#m Asus2 F#m G#m F#m G#m
…. बगिरहेको छ …
Music:
B G#m C#m
… अछुत भएको यो मन
F#m B G#m Asus2
.. पागल घोडा झैं भौतारि रहेको छ
F#m
… आफ्नो जीवनलाई हेर
…B G#m C#m F#m
मानिस वा पशु देखिने छ ….. ह
B G#m Asus2 F#m B
ह ….. ह ……