Ali Ali Kati Pida Huda Ni Chords
👉 Tune your instrument with our built-in Tuner
👉 Find any chord with our Chord Finder
Lyrics / Music: Rajan Raj Shiwakoti
Vocal : Nabin K Bhattarai
Verse 1
………G
अलि अलि कति पिडा हुँदा नि,
….D G
म तिमीलाई नै सम्झन्छु
………G
अलि अलि कति पिडा हुँदा नि,
….D G
म तिमीलाई नै सम्झन्छु
………G
अलि अलि कति खुशी हुँदा नि,
….D G
म तिमीलाई नै सम्झन्छु।
….G Em D
खै के भयो मलाई,
………………D G
आज भोली तिम्रै सपना देख्छु।
….G Em D
खै के भयो मलाई,
……………..D G
आजभोली तिम्रै कविता लेख्छु।
………G Em
अलि अलि कति पिडा हुँदा नि,
….D G
म तिमीलाई नै सम्झन्छु
Music:
Verse 1
G Em
घाम डुबेको बेला,
D G
साँझ परेको बेला।
G Em
तिम्रै याद आउँछ,
……..D G
अनि कता कता बिझाउछ।
Music:
G Em
घाम डुबेको बेला,
D G
साँझ परेको बेला।
G Em
तिम्रै याद आउँछ,
……..D G
अनि कता कता बिझाउछ।
….G Em D
खै के भयो मलाई,
……………..D G
आजभोली तिम्रै कविता लेख्छु।
….G Em D
खै के भयो मलाई,
……………..D G
आजभोली तिम्रै कविता लेख्छु।
………G Em
अलि अलि कति पिडा हुँदा नि,
….D G
म तिमीलाई नै सम्झन्छु
Music:
….G Em D
खै के भयो मलाई,
………………D G
आज भोली तिम्रै सपना देख्छु।
….G Em D
खै के भयो मलाई,
……………..D G
आजभोली तिम्रै कविता लेख्छु।
………G
अलि अलि कति पिडा हुँदा नि,
….D G
म तिमीलाई नै सम्झन्छु
Music:
अलि अलि कति पिडा हुँदा नि,
म तिमीलाई नै सम्झन्छु
अलि अलिकति खुशी हुँदा नि,
म तिमीलाई नै सम्झन्छु।
खै के भयो मलाई,
आजभोली तिम्रै सपना देख्छु।
खै के भयो मलाई,
आजभोली तिम्रै सपना देख्छु।