Yadai Rahena Lyrics and Chords
Lyrics: Lekhu Sahayatri
Verse 1
D G D
तिमीसँग भेटि रहँदा
D G D
तिमीसँग बोलि रहँदा
D G D
तिमीसँग भेटि रहँदा
D G D
तिमीसँग बोलि रहँदा
D G D
तिमीलाई हेरि रहँदा
D G D
यी आँखाले छोइ रहँदा
D A
.. कति बेला म हराएँ
D A
.. कति बेला मन पराएँ
D A
.. कति बेला म हराएँ
D A
.. कति बेला मन पराएँ
G A
यादै रहेन,
………G D
मलाई थाहै भएन
G A
यादै रहेन,
………G D
मलाई थाहै भएन
Music:
Verse 2
D
तिमी हाँस्दा मुस्कानमै
G D
अल्झिसकेछु
D
ती आँखाको गहिराइमै
G D
डुबिसकेछु
D
तिमी हाँस्दा मुस्कानमै
G D
अल्झिसकेछु
D
ती आँखाको गहिराइमै
G D
डुबिसकेछु
D
थोपा थियो कति बेला
………..A
नदी बनेछ
D
तिम्रो माया सुस्त सुस्त
……………A
पहाड भएछ
D A
कति बेला म हराएँ
D A
कति बेला मन पराएँ
D A
कति बेला म हराएँ
D A
कति बेला मन पराएँ
G A
यादै रहेन,
……..G D
मलाई थाहै भएन
G A
यादै रहेन,
……..G D
मलाई थाहै भएन
Music:
Verse 3
D
पिरतीको घुम्टो तिमी
G D
ओढि रहन्थ्यौ
D
चन्द्रमाझैँ मुहार त्यो
G D
छोपि रहन्थ्यौ
D
पिरतीको घुम्टो तिमी
G D
ओढि रहन्थ्यौ
D
चन्द्रमाझैँ मुहार त्यो
G D
छोपि रहन्थ्यौ
D
बतासले उडाएर
……………A
घुम्टो खसेछ
D
त्यही बेला होला सायद
…………….A
यो दिल बसेछ
D A
कति बेला म हराएँ
D A
कति बेला मन पराएँ
D A
कति बेला म हराएँ
D A
कति बेला मन पराएँ
G A
यादै रहेन,
……..G D
मलाई थाहै भएन
G A
यादै रहेन,
……..G D
मलाई थाहै भएन