Maya Ta Yastai Ho Chords
👉 Tune your instrument with our built-in Tuner
👉 Find any chord with our Chord Finder
Singer/Songwriter: Ankita Pun
Capo on 1st fret
Verse 1
………….C
माया त यस्तै हो
………………G
घरि रुवाउँछ घरि हसाउँछ
……….C
झरिको बेलामा
……………G
सधैं मलाई एक्लै बनाउँछ
F G
सम्झनाहरु हृदयभरि गुम्सीएर बसेछन्
F
खै कति बेला
………………….G
पत्तै नपाई मेरा आँशु खसे छन्
F G C
पहिलो भेटको भावना उस्तै रहेन
……….F G C
तर ती भावनाहरू भुल्न सजिलो भएन
F G C
पहिलो भेटको भावना उस्तै रहेन
……….F G C
तर ती भावनाहरू भुल्न सजिलो भएन
…….F G C
माया त यस्तै हो, यस्तै हो ….
Music:
Bridge
Am Em F
…. मेरा अञ्जुली थाप्छु म
………….G
नयनबाट मोती खस्दा ,
Am Em F
…. सङ्गालेर राख्दै छु म
…………G
दुःखका रत्न,
Am Em
…. सम्झन्छु हर साँझ
F G
बिताएका ती पल,
Am Em F
… निधारमा तिमीले दिएको
…………G
ओँठको स्पर्श,
F G C
पहिलो भेटको भावना उस्तै रहेन
……….F G C
तर ती भावनाहरू भुल्न सजिलो भएन
F G C
पहिलो भेटको भावना उस्तै रहेन
……….F G C
तर ती भावनाहरू भुल्न सजिलो भएन
…….F G C
माया त यस्तै हो, यस्तै हो ….
…….F G C
माया त यस्तै हो, यस्तै हो ….