Machi Marna Jau Na Chords
Lyrics – Bijay Shrestha
Singer – Bidhan Shrestha, Rita Upadhyaya and J.Papi
Verse 1
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
A# C7 D#
छेकी बारी दुवाली माहाकालिमा
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
..Gm C7
[ हो हो हो, हो हो हो
D#maj7
हो हो हो हो ] – 2
Verse 2
Gm A#
बनको काँडाले कहिले नि कोरेन
C7 D# D#maj7
फलामे काँडाको तार अहिले
Gm A#
बनको काँडाले कहिले नि कोरेन
C7 D# D#maj7
फलामे काँडाको तार अहिले
Gm A# C7 Gm
मनपरि होइन गाँठे हाम्रो पानीमा
Gm A# C7 Gm
मनपरि होइन गाँठे हाम्रो पानीमा
….A# C7 D#
आलै छ घाउ १८ को नालापानीमा
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
Music:
Gm A#
नेपाली खै कुरा बुझेको
C7 D# D#maj7
मनपरी जनसंख्या बढेको
Gm A#
नेपाली खै कुरा बुझेको
C7 D# D#maj7
मनपरी जनसंख्या बढेको
Gm A# C7 Gm
विदेशको नोकरीको भर छैन
Gm A# C7 Gm
विदेशको नोकरीको भर छैन
…A# C7 D#
फर्केर आउँदा घर छैन
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
Gm A#
माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा
..Gm C7
[ हो हो हो, हो हो हो
D#maj7
हो हो हो हो ] – 2
Gm A#
थुनिदेउ नचाहिने ढोका
C7 D# D#maj7
स्वदेशी हो कम्मरै कस
Gm A#
थुनिदेउ नचाहिने ढोका
C7 D# D#maj7
स्वदेशी हो कम्मरै कस
Gm A# C7 Gm
मेला भर्न जाउँन दाजै मेची बगर
Gm A# C7 Gm
मेला भर्न जाउँन दाजै मेची बगर
…..A# C7 D#
पसुपती नगर जङे पिलर
Gm A#
[ माछी मार्न जाउँ न दाजै
C7 Gm
कालापानीमा ] – 4