Asha Nirasha Lyrics and Chords
Performed by Albatross
Verse 1
C#m7 G#m
… के खोज्यौ तिमीले यहाँ,
E D#7
…. के आशा राखेछौ फेरी
C#m7 G#m
… यी दु:ख सुख सबै हुन,
D#7 G#m
… संसारका रिती
C#m7 G#m
… समयले सम्झाउला तिमीलाई
E D#7
… केही ईतिहासका कुरा
C#m7 G#m D#7
… तर तिमी सम्झिनु र बुझ्नु
….G#m B
यी आशा, निराशा, सबैका समस्य,
C#m7 E
हुदैन सजीलै केही
……..G#m B
तिमी बुझ, सोच, अंगाल, नियाल,
C#m7 E
उतर दायी धेरै
….G#m B
के होला, नहोला, त्यही बहानामा
..C#m7 E
नअल्झी राख तिमी
….G#m B
यी आशा, निराशा, सबैका रहस्य,
C#m7 E
खुल्दैन कहीले पनि
Music:
Verse 2
C#m7 G#m
… हेर्दै छन् हरेक पाइला,
E D#7
… नीयाली अनुभवी आँखा
C#m7 G#m
… पाएछौ के नै फेरी,
D#7 G#m
… नयाँ नौलो सोच राखि
C#m7 G#m
… खोताल्लान समयले फेरी,
E D#7
… ती अतीतका कुरा
C#m7 G#m D#7
… तर तिमी सम्झिनु र बुझ्नु ।
….G#m B
यी आशा, निराशा, सबैका समस्य,
C#m7 E
हुदैन सजीलै केही
……..G#m B
तिमी बुझ, सोच, अंगाल, नियाल,
C#m7 E
उतर दायी धेरै
….G#m B
के होला, नहोला, त्यही बहानामा
..C#m7 E
नअल्झी राख तिमी
….G#m B
यी आशा, निराशा, सबैका रहस्य,
C#m7 E
खुल्दैन कहीले पनि
Music:
Chorus
यी आशा, निराशा, सबैका समस्य,
हुदैन सजीलै केही
तिमी बुझ, सोच, अंगाल, नियाल,
उतर दायी धेरै
के होला, नहोला, त्यही बहानामा
नअल्झी राख तिमी
यी आशा, निराशा, सबैका रहस्य,
खुल्दैन कहीले पनि