Ma Mareko Chaina Chords
Lyricist : Arun Tiwari
Musician : Jeevit Jalmi
Album : Confession
Singer: Karna Das
Chorus
G Em
[ म मरेको छैन अझै
Bm G
… बाँकी छ सास
Am D
…. तर पनि सबै भन्छन्
G G
… तँ भइस् जिउँदो लास
G G
.. तँ भइस् जिउँदो लास ] – 2
Music:
Verse 1
G G
[ मुहारभरि छल्केका छन्
Bm C
..पीडाका निशानी
G Am
..आँखा पनि रित्ति सक्यो
D
..नभएर पानी ] – 2
G D
… कुन मोडमा मोडिएर
B7 Em
…कता पुग्छ बाटो
G D
.. एउटै मात्र छ कि कसो
B7 Em
.. जिन्दगीको पाटो
G G
.. जिन्दगीको पाटो
G Em
.. म मरेको छैन अझै
Bm G
.. बाँकी छ सास
Am D
.. तर पनि सबै भन्छन्
G G
… तँ भइस् जिउँदो लास
G G
.. तँ भइस् जिउँदो लास
Music:
Verse 2
G G
[ सम्झनाले पारिसक्यो
Bm C G
… थिलो थिलो मन
G Am
.. केही छैन म सँग
D
… कमजोर छ तन ] – 2
G D
.. बोली पनि हराएर
B7 Em
.. हुन पुगेँ लाटो
G D
.. विषको घुट्को पाए हुन्थ्यो
B7 Em
.. जिन्दगीको साटो
G G
.. जिन्दगीको साटो
G Em
.. म मरेको छैन अझै
Bm G
.. बाँकी छ सास
Am D
.. तर पनि सबै भन्छन्
G G
… तँ भइस् जिउँदो लास
G G
.. तँ भइस् जिउँदो लास