Sunsaan Lyrics and Chords
Performed by Deepak Bajracharya
Chorus
….A A#
सुन्सान र यो साँझ
C A
.. प्राय सधैं म एक्लो
….A A#
सुन्सान र यो साँझ
C A
.. प्राय सधैं म एक्लो
….A A#
यो दिन र यो रात
C A
.. मलाई छटपटिदो
….A A#
यो दिन र यो रात
C A
.. मलाई छटपटिदो
….A
सुन्सान ।
Music:
Verse 1
A
घाम जुन चाहिँदैन,
A
अँध्यारो म छन्दिन
A
घाम जुन चाहिँदैन,
A
अँध्यारो म छन्दिन
A#
.. तिमीलाई के हुन्छ खोइ कुन्नि
C A
.. तिम्रो यादले छाड्दैन
……..A A#
तिम्रो नाम यो ओठमा
C A
.. नलिएको कुनै दिन छैन
……..A A#
तिम्रो नाम यो ओठमा
C A
.. नलिएको कुनै दिन छैन
….A
सुन्सान
Music:
Verse 2
A
राती हिँड्ने को हो त्यो ?
A
लडीबुडी खेल्ने को ?
A
राती हिँड्ने को हो त्यो ?
A
लडीबुडी खेल्ने को ?
A#
.. अँध्यारो कुनै कुना मा
C A
.. धुरुधुरु रुने को
………A A#
त्यो हुँं म नसोच न,
C A
.. मायाबाट बिछोडिएको
………A A#
त्यो हुँं म नसोच न,
C A
.. मायाबाट बिछोडिएको
….A
सुन्सान
….A A#
सुन्सान र यो साँझ
C A
.. प्राय सधैं म एक्लो
….A A#
सुन्सान र यो साँझ
C A
.. प्राय सधैं म एक्लो
…..A A#
यो दिन र यो रात
C A
.. मलाई छटपटिदो
….A A#
यो दिन र यो रात
C A
.. मलाई छटपटिदो
….A
सुन्सान ।