Our Mobile App is Now Live! 🎉

The AnySongChord mobile app is now available on the Google Play Store!

Any Song Chord - Now Available on Google Play

Bhedako Oon Jasto – Nepathya

Bhedako Oon Jasto Chords

Performed by Nepathya

ओ हो हो हो हो
ओ हो हो हो हो
ओ हो हो हो हो

Verse 1

Bm
आकाशबाट के उडी आयो
Bm
आकाशबाट के उडी आयो
Bm                E
भेडाको ऊन जस्तो हो हो
Bm
भेडाको ऊन जस्तो
Bm               E
भेडाको ऊन जस्तो हो हो हो हो
Bm
भेडाको ऊन जस्तो

Bm
मायाको फोटो मै खिची लाग्छ
Bm
मायाको फोटो मै खिची लाग्छ
Bm              E
पूर्णेको जून जस्तो हो हो
Bm
पूर्णेको जून जस्तो
Bm              E
पूर्णेको जून जस्तो हो हो हो हो
Bm
पूर्णेको जून जस्तो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो

Music: Guitar Solo

Bm
हिउँको धर्सो पग्लेर आयो
Bm
हिउँको धर्सो पग्लेर आयो
Bm              E
चौरीको दुध जस्तो हो हो
Bm
चौरीको दुध जस्तो
Bm               E
चौरीको दुध जस्तो हो हो हो हो
Bm
चौरीको दुध जस्तो

Bm
आजको साइत मै बही आउँछ
Bm
आजको साइत मै बही आउँछ
Bm                 E
झुल्केको घाम जस्तो हो हो
Bm
झुल्केको घाम जस्तो
Bm                 E
झुल्केको घाम जस्तो हो हो हो हो
Bm
झुल्केको घाम जस्तो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो

Music: Guitar Solo

Bm
डाफेँले बच्चा कोरली ल्यायो
Bm
डाफेँले बच्चा कोरली ल्यायो
Bm                E
बुकीको फुल जस्तो हो हो
Bm
बुकीको फुल जस्तो
Bm                E
बुकीको फुल जस्तो हो हो हो हो
Bm
बुकीको फुल जस्तो

Bm
ढुङ्गामा मुर्ति मै खोपी जान्छु
Bm
ढुङ्गामा मुर्ति मै खोपी जान्छु
Bm            E
तिमरै रुप जस्तो हो हो
Bm
तिमरै रुप जस्तो
Bm           E
तिमरै रुप जस्तो हो हो हो हो
Bm
तिमरै रुप जस्तो
[ ओ हो हो हो हो हो
ओ हो हो हो हो हो ] – 4

End

Leave a Comment

Auto Scroll

Select Speed